
१६ भदौ, काठमाडौं । मिटरब्याजबाट पीडित भएकाहरुलाई न्याय दिन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
मिटर व्याजबाट पीडित भएका किसान तथा मजदुरसमेतको सहभागितामा प्रदर्शन भएको हो ।
प्रदर्शनमा किसानहरु हलो जुवासहित सहभागी छन् । उनीहरुले काठमाडौंको माइतीघरदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म प्रदर्शन गर्न् बताएका छन् ।
मिटर व्याजीका कारण घरबार बिहीन हुँदा पनि सरकारले आफूहरुलाई न्याय निदएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4