
१९ भदौ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले गुल्मीको क्षेत्र नम्बर-१ बाट नेता चन्द्र भण्डारीसहित ४ जनाको नाम सिफारिस गरेको छ ।
आइतबार गुल्मी क्षेत्र नम्बर-१ समितिको बैठकले नेता चन्द्र भणडारी, युवराज कंडेल, चन्द्र केसी र पारिश्वर ढकालको नाम सिफारिस गरेको हो ।
कांग्रेस गुल्मी क्षेत्र नम्बर-२ बाट चन्द्र केसी, त्रैलोक्यप्रताप सेन र डा. दामोदर भुसालको नाम सिफारिस भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4