+
+

अमेरिकी उपसहायकमन्त्री होर्स्ट नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १४:१०

२१ भदौ, काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला व्यूरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् ।

होर्स्ट मंगलबार काठमाडौं आइपुगेकी हुन् । उनले भ्रमण जलवायु परिर्वतनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उपसहायक मन्त्री होर्स्ट पहिलो पटक हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?