
काठमाडौं । ‘प्रेमगीत ३’को शीर्ष गीत ‘हर युग होस्’ सार्वजनिक भएको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा एलिश कार्कीको संगीत छ ।
गीतमा प्रदीप खड्का र क्रिस्टिना गुरुङ फिचर्ड छन् । यो फिल्म असोज ७ गते दशैंको छेकोमा रिलिज हुँदैछ । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्मलाई आशुसेन फिल्म्सले निर्माण गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4