+
+

प्रोटोन नेपालको दशैं–तिहार अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते १३:२२

काठमाडौं । प्रोटोन ब्राण्ड गाडिको आधिकारीक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले ‘गन्तव्य खुशीयालीको–हर्ष दशैं र तिहारको’ योजना सार्वजनिक गरेको छ ।

‘अभिभावकको कार– सन्तानको स्कुटर साकार’भन्ने अभियानका साथ ल्याइएको यो योजना अन्तर्गत ग्राहकले हरेक सागा सेडन कारको खरिदमा टीभीएस एटोर्क स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।

यसका साथै यस योजनामा एक्स५० र एक्स७० एसयूभी कार र सागा सेडन कार अन्तर्गत ग्राहकहरुले आकर्षण नगर पुरस्कार, एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्स्चेञ्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्पर समेत प्राप्तगर्न सक्ने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?