+

साफ यू–१७ को उपविजेता नेपाली टिम स्वदेश फिर्ता

२०७९ भदौ  ३० गते १४:३८ २०७९ भदौ ३० गते १४:३८
साफ यू–१७ को उपविजेता नेपाली टिम स्वदेश फिर्ता

३० भदौ, काठमाडौं । साफ यू-१७ प्रतियोगिता खेल्न श्रीलंका पुगेको नेपाली टिम स्वदेश फर्किएको छ ।

नेपाली टिम बुधबार फाइनल खेलमा भारतसँग ४–० को पराजित भएपछि उपविजेतामा चित्त बुझाउँदै नेपाल फर्किएको हो ।

एक महिना लामो तयारीका साथ श्रीलंका पुगेको नेपाली टिम प्रतियोगिताको फाइनलसम्म पुगे पनि उपाधिबाट वञ्चित भयो । नेपाल यू–१७ फुटबलमा चौथो पटक उपविजेता बनेको हो ।

साफ यु-१७
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय