
३० भदौ, काठमाडौं । गोरखापत्रको फेसबुक पेज ह्याक भएको छ । सोमबारदेखि गोरखापत्रको फेसबुक पेज ह्याक भएको गोरखापत्रका निमित्त प्रधान सम्पादक शिव कुमार भट्टराईले जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘सोमबारदेखि गोरखापत्रको फेसबुक पेज एक्कासी ह्याक भयो। अहिले हामीले तीन दिनदेखि समाचार पोस्ट हुन पाएको छैन।’ यस विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिइसकेको र अनुसन्धान भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4