
३१ भदौ, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
पुलिसलले टस जितेर पहिले बलिङ राोजेको हो ।
कीर्तिपुरस्थित टीयू मैदानमा पानी जमेकाले ढिला सुरु भएको खेल ८-८ ओभरको हुनेछ ।
पुलिस दीपेन्द्र सिंह ऐरीको कप्तानीमा र आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4