
१ असोज, काठमाडौं ।काठमाडौंको गोङ्गबु बसपार्कमा बसको अग्रिम टिकट बुकिङ गर्नेको भीड लागेको छ ।
आजदेखि बुकिङ खुलेपछि बिहानैदेखि टिकट लिनेको भीड लागेको छ ।
यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा छ ।
बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4