२ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि खुला मतदान गरेको छ ।
खुला प्रारम्भिक निर्वाचन नाम दिएको उक्त अनलाइन मतदान प्रक्रियाबाट धेरै मत पाउनेलाई समानुपातिकको बन्दसूचीमा राख्ने उक्त पार्टीले जनाएको छ ।
पार्टीका प्रवक्ता डा. मुकुल ढकालले पार्टीहरुको उम्मेदवारी छनोटमा लोकतान्त्रिक हस्तक्षेपको उदाहरण प्रस्तुत गरेको बताएका छन् ।
खुला प्रारम्भिक निर्वाचनमा ३९ हजार १३ जनाले मतदान गरेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले मोवाइल एपमार्फत मतदानको व्यवस्था गरेको थियो ।
मतदानबाट छानिएको समानुपातिकका उम्मेदवारहरुको विवरण :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4