
३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेपाल समाजवादी पार्टीका ५ जना नेता परेका ५न् ।
माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित ५ जनाको नाम समानुपातिकको बन्दसूचीमा राखिएको छ ।
४ मंसिरमा हुने निर्वाचनमा समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने निर्णय भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4