
६ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा सोधभर्ना हुने ऋण तथा अनुदानमा सञ्चालित आयोजनाले असोज ३० भित्र सोधभर्नाको लिएर हिसाव भिडान गरिसक्नु महालेखा नियन्त्रकको कार्यालयले निर्देशन दिएको छ ।
यस आवमा सोध भर्ना हुने ऋण तथा अनुदानमा खर्च भएको रकम तथा सोधभर्ना प्राप्त भएको रकम र अघिल्लो आवको सोधभर्ना बाँकी रकममा समेत हिसाव ३० गते भित्र गरिसक्नु महालेखाले आयोजनाहरुलाई भनेको हो ।
विगतमा सोधभर्ना प्राप्त हुन हुने गरी आयोजना/कार्यक्रममा खर्च भएको रकम सोधभनाए माग्न बाँकी भएको समेत त्यसको जानकारी समेत कार्यालयमा गराउन महालेखाले भनेको छ । वैदेशिक सहायतामा सञ्चालित आयोजनाले सोधभर्ना लिनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4