
७ असोज, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार र चाँदीको १५ रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० र तेजावी सुन ९२ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला ९१ हजार ८०० र तेजावी सुन ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको प्रतितोला मूल्य १५ रुपैयाँले वृद्धि भएर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4