
१९ असोज, काठमाडौं । आज बडादशैंको दशौं अर्थात मुख्य दिन । आज हिन्दूहरूले टीका जमरा लगाउने गर्दछन् ।
आज घर बाहिर टाढा भएका आफन्तजन जम्मा भएर टीका जमरा लगाएर आशीर्वाद साटासाट गरेका छन् ।
टीका जमरा लगाएका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म खुसी मुद्रामा सडकमा निस्किन थालेका छन् । दशमीको बिहानदेखि मध्याह्नसम्म सुनसान बनेका सडक र बजार केहीमात्रामा खुल्न थालेका छन् र
घटस्थापनादेखि सुरु भएको नवदुर्गा पूजा पनि सकिसकेको छ । आजै देवीलाई बिसर्जन गरिसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4