+
+

तस्वीरमा हेर्नूस सेलिव्रिटीको दशैं

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १९ गते १७:३१

काठमाडौँ । बुधबार सेलिव्रिटीले पनि मान्यजनबाट टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । दशैं टीका ग्रहण गर्दाका तस्वीरहरु उनीहरुले सामाजिक सञ्जालमार्फत सेयर गरिरहेका छन् ।

हेर्नूस तस्वीर :

मदनकृष्ण श्रेष्ठ परिवारसहित
दीपकराज गिरी पत्नीसहित
करिश्मा मानन्धर परिवारसहित
पत्नी संचिता लुइँटेललाई टीका लगाउँदै निखिल उप्रेती
हरिवंश आचार्य र परिवार
जितु नेपाल आमाको हातबाट टीका लगाउँदै
अभिनेत्री सुहाना थापा आमा तथा निर्देशक झरना थापासँग
अभिनेत्री दिपाश्री निरौला बुवाबाट टीका लगाउँदै
गायक बाबु बोगटी परिवारसँग
अभिनेत्री दिया मास्के ससुरा एवं कार्टुनिस्ट दुर्गा बराल वात्स्यायनबाट टीका ग्रहण गर्दै
मनोज गजुरेल पत्नीसँग
प्रियंका र आयुष्मान छोरी आयंकालाई टीका लगाइदिँदै
टीका लगाएपछि बाबुछोरा भुवन केसी र अनमोल केसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?