
२३ असोज, काठमाडौं । नेकपा एमालेबाट काठमाडौं–८ मा शिवराज वैद्यले उम्मेदवारी दिने भएका छन् ।
यसअघि यो क्षेत्रमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई एमालेले टिकट दिएको भए पनि उनले चुनाव लड्न इच्छा नदेखाएपछि वैद्यले अवसर पाएका हुन् ।
वैद्य काठमाडौंको जिल्ला समन्वय समितिका निवर्तमान संयोजक हुन । उनी जिल्ला तहमा नेकपा एमालेका सक्रिय नेता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4