
२३ असोज, काठमाडौं । दाङ क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट कोमल वलीले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् ।
क्षेत्र ३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वलीले उम्मेदवारी दिएकी हुन् । उनीसँगै महासचिव शकर पोख्रेल पनि सहभागी भएका छन् ।
त्यस्तै दाङ क्षेत्र नं. १ ‘क’ मा एमालेबाट घनश्याम पाण्डेय र २ ‘ख’बाट हुकुम बस्नेतले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4