
काठमाडौं । मोडल ओसिन सिटौला नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रस्तावक बनेकी छन् ।
आइतबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट मनोनयन गर्दा गराएका थापाको उनी प्रस्तावक बनेकी हुन् । ओसिन काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-९ की मतदाता हुन् ।
यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की थापाको समर्थक बने ।
ओसिन मोडल तथा भीजे हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4