+

नवौं राष्ट्रिय खेलकुद : ११० मिटर पुरुष हर्डल्समा आर्मीका जिवनलाई स्वर्ण

२०७९ असोज  ३१ गते १०:४६ २०७९ असोज ३१ गते १०:४६
नवौं राष्ट्रिय खेलकुद : ११० मिटर पुरुष हर्डल्समा आर्मीका जिवनलाई स्वर्ण

३१ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हर्डल्स ११० मिटर पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका जीवन चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा सोमबार जीवनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत र आर्मीका रामप्रसाद थारुले १६.०० सेकेन्डसहित कांस्य जिते ।

जीवन चौधरी नवौं राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय