
१ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते जनतासँग टेलिफोनमा कुरा गर्ने भएका छन् ।
‘कल केपी बा’ नाम दिइएको आफ्नो फोटोसहितको पोष्टर शेयर गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु, आउनुहोस् कुरा गरौं ।’
ओलीसँग कुराकानी गर्न चाहनेले उनको फेसबुकको म्यासेज बक्समा आफ्नो नम्बर दिनु पर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4