
३ असोज, काठमाडौ । सुन र चाँदीको मूल्यमा बिहीबार घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ तोकिएको छ । आज तेजावी सुनको मूल्य ९२ हजार ६ सय तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4