
काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘बिगबोस’का आगामी एपिसोडलाई करण जोहरले होस्ट गर्नेछन्, सलमान खानले होइन ।
डेंगुका कारण सलमान बिरामी परेपछि बिग बोसको प्रस्तोताको रुपमा करण आउन लागेका हुन् ।
सलमानको उक्त आग्रहलाई करणले स्वीकार्दै बिग बोस होस्ट गर्न तयार भएका हुन् । करणको फिल्म ‘कुछ कुछ होता हे’मा अरु कलाकारले अस्वीकार गर्दा सलमानले सेकेन्ड लिड भूमिकामा अभिनय गर्न मञ्जुरी जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4