
काठमाडौं । यस वर्षको बाह्रखरी कथा प्रतियोगितामा नवीन अभिलाषीले प्रथम स्थान प्राप्त गरेका छन् ।
बाह्रखरी मिडियाले हरेक आयोजना गर्दै आएको प्रतियोगितामा प्रथम भएसँगै अभिलाषीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी प्रतियोगितामा दोस्रो हुनेले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ प्राप्त गरे । बाह्रखरीले २०७६ सालदेखि हरेक वर्ष कथा प्रतियोगिता आयोजना गर्दै आएको छ ।
बाह्रखरीले प्रतियोगिताका विजेतासहित २५ जना कथाकारका उत्कृष्ट कथा समावेश गरेर पुस्तक समेत प्रकाशन गर्दै आएको छ । कथा संग्रह यस वर्ष फाइन प्रिन्टसँग सहकार्य गरेर निकालिएक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4