
१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला चुनाव प्रचार प्रसारका क्रममा अस्वस्थ भएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र नवलपरासी पूर्व–१ बाट उम्मेदवार रहेका उनी बेहोस भएपछि उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना भएका उनी निकट स्रोतले जनाएको छ ।
अमरापुरीमा भएको पार्टीको चुनावी कार्यक्रममा उनी बेहोस भएका थिए, अहिले हाेस् आएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4