
१४ कात्तिक, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार तिहार बिदापछि आइतबार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको थियो । सोही मूल्य सोमबार पनि निरन्तर छ ।
सोमबारका लागि छापावाल सुनको मूल्य ९३ हजार, तेजावी सुन ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4