
१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो घोषणापत्रमा सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सुविधा दिने बताएको छ ।
सोमबार सार्वजनिक गरेको घोषणापत्रमा सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालन गरिने उल्लेख गरिएको छ ।
घोषणापत्रमा माओवादीले पत्रकार र सञ्चार माध्यमले प्रयोग गर्ने टेलिफोन तथा बिजुलीमा सहुलियत दिने वाचा पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4