+
+

एमालेको घोषणा : अनलाइनबाटै नागरिकता, लाइसेन्स र राष्ट्रिय परिचयपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १५:५१

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले ४ मंसिरमा ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ । २० ग्यारेन्टी सहित ल्याएको घोषणा पत्रमा सरकारी सेवाहरु अनलाइनबाट प्रवाह गर्ने दाबी गरेको छ ।

घोषणा पत्रमा एमालेले लेखेको छ ‘नेपालभित्रको जनसुकै भौगोलिक क्षेत्रमा बसोवास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीसाधन दर्ता र सवारीचालक अनमुतिपत्र, घरजग्गा लगायतका सम्पत्तिको खरिद बिक्री कर, विद्युत, खानेपानीलगायतका सरकारी शलु्क तथा कर बझुाउनेर स्वास्थ्य तथा कृषि प्राविधिक लगायतका सेवाहरू अनलाईन प्रणालीबाट उपलब्ध गराइने छ ।’

यस्तै एमालेले प्रदेश तथा स्थानीय तहलाई राज्यले प्रवाह गर्ने सेवा सविुधाहरू घर दैलोमा नै पु¥याउन वित्तीय, प्रशासनिक तथा सङ्गठनात्मक रूपमा सक्षम बनाइने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?