
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्टल स्टोरले रिटेल चेनमा ‘ब्ल्याक फ्राइडे २०२२’ अफ सार्वजनिक गरेको छ । गत वर्ष प्रथम पटक सार्वजनिक गरेको अफर लोकप्रिय भएपछि यसवर्ष पनि उक्त अफर ल्याएको जनाइएको छ ।
उक्त अफर ११ देखि १८ नोभेम्बरसम्म लागु हुने जनाइएको छ । सो अफर अन्तर्गत सल्सबेरीले टीभी फ्रिज, वासिङ मेसिन, लगायत अन्य घरयासी सामानमा ५० प्रतिशतसम्मको छुट दिन लागेको जनाएको छ ।
यो योजना सेल्सबेरीको शाखाहरुको साथै पोखरा सेलसवेजका शाखाहरुमा पनि सञ्चालन हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4