
३० कात्तिक, काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले गोल गर्दै अग्रता दिलाएका हुन् ।
यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलमा पहिलो हाफमा दुवै टोलीले खासै राम्रो मुभ बनाउन सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4