
१ मंसिर, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९७ हजार ५ सय र चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ४ सय, तेजावी सुनको मूल्य ९७ हजार ९ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4