
काठमाडौं । ललितपुरको भनिमण्डलमा रहेको डीएभी कलेज अफ म्यानेजमेन्टले बृहत अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
होटल कन्ट्री भील्ला नगरकोटमा २० र २१ कात्तिकमा आयोजना गरिएको कार्यक्रममा बीबीएमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बीबीएमा अध्ययनरत विद्यार्थीका लागि उपयोगी हुने आधारभूत ज्ञान प्रदान गर्नुका साथै उक्त विषयका क्षेत्र, भविष्य र अध्ययनका पूर्वशर्तहरु लगायत पठनपाठनका तौरतरिकाबारे जानकारी गराइएको कलेजले जनाएको छ ।
दुई दीवसीय कार्यक्रममा प्राडा डिल्लीराज शर्मा, कलेजका अध्यक्ष अनिल केडिया र व्यावसायिक तालिमकर्ता मनोहरमान श्रेष्ठले विद्यार्थीहरुलाई प्रशिक्षित गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4