
४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मोरङ क्षेत्र नम्बर -६ का प्रतिनिधिसभाका उम्मेदवार रहेका उनले विहान ७:४५ बजे सो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4