
४ मंसिर, रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन् ।
बुटवल-८ सडक डिभिजन कार्यालय परिसरको मतदान केन्द्रमा पौडेलले बिहान १०: ४५ बजे मतदान गरेका हुन् ।
पौडेल रुपन्देही-२ मा नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार छन्। उनीसहित प्रतिनिधिसभामा १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4