
४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले काठमाडौ महानगरपालिका-२७ स्थित ज्याठामा रहेको छुसेबहाल मतदान केन्द्रबाट मतदान गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर-६ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका प्रधानले छुसेबहाल मतदान केन्द्रबाट आइतबार बिहान मतदान गरेका हुन् । सो क्षेत्रबाट प्रधान २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4