
४ मंसिर, काठमाडौं । निर्वाचन विरोधी गतिविधि गरेको भन्द प्रहरीले नेकपा बहुमतको कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ ।
आइतबार दिउँसो देशभर मतदान चलिरहेका बेला नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै प्रदर्शन गर्न खोजेका थिए । तर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4