
४ मंसिर, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।
इलाम-२मा प्रतिनिधिसभाका उम्मेदवार रहेका उनले सदरमुकाममा दिउँसो मतदान गरेका हुन् ।
इलाम-२ मा नेम्वाङसहित कांग्रेसका युवा नेता डम्बरबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वालगायत १२ जना यस क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4