
प्यूठान । प्यूठानमा दिउँसो २:३० बजेसम्म ३७ प्रतिशत मत खसेको छ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार दिउँसो २:३० बजेसम्म यहाँ ३६.३७ प्रतिशत मतदान भएको हो ।
कुल २ सय २३ वटा मतदान केन्द्र रहेको प्युठानमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल १ लाख ५९ हजार ७६० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4