
५ मंसिर, काठमाडौं । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता कायमै राखेका छन् । ३७५ मत पाएर उनले आफंनो अग्रतालाई कायमै राखेका हुन् ।
पराजुलीलाई नेकपा एमालेका श्याम घिमिरेले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।
(नोट : यसअघिको समाचारमा उम्मेदवारहरुले पाएको मत फरक पर्न गएकोमा सच्याइएको छ । सं.)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4