+
+

बारा-३ मा साढे १२ बजेपछि मतगणना हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १२:२४

५ मंसिर, बारा। बारा-३ मा दिउँसो १२: ३० बजेपछि मतगणना हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो १२:३० बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

मतगणना स्थलमा तारजाली लगाउने काम भइरहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?