+
+

काठमाडौं १० मा कांग्रेसका केसीलाई सुरुवाती अग्रता, घण्टी दोस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १३:४५

५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले सुरुवाती अग्रता लिएका छन् । कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणना अनुसार केसीले प्रारम्भिक अग्रता लिएका हुन् । उनले १०८० मत प्राप्त गरेका छन् ।

कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मत ल्याएर पछ्याइरहेका छन् ।

नेकपा एमालेका हिमेश केसीले ६७२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले ४८५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?