
५ मंसिर, काठमाडौं । चितवनको क्षेत्र नम्बर १ मा मतणना सुरु भएको छ ।
बिहान ११ बजेदेखि मत गणना सुरु गर्ने सहमति भए पनि तीन घण्टापछि मात्रै सुरु भएको हो ।
यो क्षेत्रमा कांग्रेसका विश्वनाथ पौडेल, एमालेका सुरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, राप्रपाका मधुपकुमार भट्टराई प्रतिस्पर्धी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4