
५ मंसिर, भक्तपुर । भक्तपुर–१मा नेकपा एमालेले अग्रता कायम गरेको छ । यसअघि राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुवाती अग्रता बनाएका थिए ।
एमालेका गेलालले ८२२ मत पाएका छन् भने राप्रपाका खड्काले ७७६ मत पाएका छन् ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ६८४ मतसहित तेस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रका ५०६ मत ल्याएर चौथो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4