
५ मंसिर, बुटवल । अर्घाखाँचीको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता लिएका छन् ।
२१ सय २१ मत गणना हुँदा रायमाझीले ११८६ मतसहित अग्रता लिएका छन् भने नेपाली कांग्रेसकी पुष्पा भुसालले ७४७ मत पाएर दोस्रो स्थानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि भुसालले ६४ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4