
५ मंसिर, पोखरा । कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २५०० मत गणना हुँदा स्वतन्त्र पार्टीका योगराज पौडेलले १०२४ मत पाएर पहिलो स्थानमा छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ८३८ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले ४३८ मत पाएका छन् ।
बराललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका सत्ता गठबन्धन दलले समर्थन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4