
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले अग्रता बढाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार २ हजार १४४ मत गणना हुँदा मोदीले ११४८ मत ल्याएका छन् । उनलाई ६३१ मत ल्याउँदै नेकपा एमालेका विनोद ढकालले पछ्याइरहेका छन् ।
अहिले उक्त क्षेत्रमा पर्ने कटहरी गाउँपालिका वडा नम्बर ४ को मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4