
५ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनापछि देशभरका मतगणनास्थलमा समानुपातिक प्रणालीतर्फको मतगणना सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार, अघि बेलुकी साढे ७ बजेसम्म देशभर २१ हजार समानूपातिक मत गणना भएको छ ।
आयोगको विवरण अनुसार, नेपाली कांग्रेस करिव ३० प्रतिशत मत ल्याएर सबैभन्दा अगाडि छ भने एमालेले २५ प्रतिशतको हाराहारीमा मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले करिब १८ प्रतिशत र माओवादी केन्द्रले १० प्रतिशत हाराहारीमा मत पाएको छ ।
दल | प्राप्त मत |
नेपाली कांग्रेस | ६,२४९ |
एमाले | ५,१८४ |
राष्ट्रिय स्वतन्त्र पार्टी | ३,६४९ |
माओवादी केन्द्र | २,०२१ |
राप्रपा | १,४८१ |
नेपाल मजदुर किसान पार्टी | ५८३ |
जनमत पार्टी | ५५९ |
जनता समाजवादी पार्टी नेपाल | ५१४ |
एकीकृत समाजवादी | १९४ |
हाम्रो नेपाली पार्टी(लौरो) | १६९ |
अन्य | ६५० |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4