
५ मंसिर, काठमाडौं । देशभरका १६५ मध्ये एक स्थानको मत गणना सकिएको छ भने १०६ स्थानमा गणना चलिरहेको छ ।
पहिलो परिणाम मुस्ताङमा आएको हो, जहाँ नेपाली कांग्रेसका योगेश गौचन थाकाली निर्वाचित भएका छन् ।
कांग्रेसले ३७ स्थानमा अग्रता लिएको छ भने एमाले २६ स्थानमा अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादी ८-८ स्थानमा अगाडि छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५, जनता समाजवादी पार्टी ३, नागरिक उन्मुक्ति पार्टी २ तथा लोसपा, जनमत पार्टी र हाम्रो नेपाली पार्टी १-१ स्थानमा अग्रता लिएको छ ।
हेर्नुहोस् पार्टीको मत अग्रता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4