
५ मंसिर, डोटी । डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् ।
सोमबार राति २३४५ मत गणना हुँदा आलेले १२६२ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार गौरी ओलीले ७७४ मत पाएकी छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले ७८, राप्रपाका अंक खड्काले ३६, राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायरले १३ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा तत्कालिन नेकपा एमालेबाट प्रेमबहादुर आले नै निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4