
६ मंसिर, झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग अग्रता जोगाइरहेका छन् ।
लिङ्देन २ हजार १९१ मतान्तरसहित अगाडि छन् । उनले ८ हजार ७४४ मत ल्याउँदा सिटौलाले ६ हजार ५५३ मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4