
६ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता जोगाइरहेका छन् । पाण्डेले ५ हजार ७२५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ४ हजार ४२५ मतसहित पछ्याइरहेकी छिन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी ४ हजार २९० मतसहित तेस्रो स्थानमा छन् । नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका दिनेश कोइराला ३ हजार ४७२ मतसहित चौथो स्थानमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4